देश/प्रदेश

  • सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
    काठमाडौं। बाँके, नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोक नजिक भे.३ प २४३० नम्बरको मोटरसाइकल भे.१ ख २२३० नम्बरको बससँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ भुजगाउँ बस्ने ३० वर्षीय जितराम शाहुको मृत्यु भएको छ । दुर्घटनामा
  • २७ वर्षसम्म एउटै मन्त्रालयमा अविश्रान्त : जसले कहिल्यै बिदा लिएनन् (भिडियो)
    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ढोकाभित्र प्रवेश गर्ने बित्तिकै ठुलो फ्रेममा एउटा फोटो देखिन्छ । फोटोको क्याप्सनमा लेखिएको छ, ‘आर्थिक वर्ष २०८०/०८१ का उत्कृष्ट कर्मचारी– पदमकान्त तिमिल्सिना ।’ मन्त्रालयका यी उत्कृष्ट
  • विभिन्न जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु
    काठमाडौँ । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बाँके, काभ्रे, पाल्पा, चितवन लगायतका जिल्लामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक
  • रामपुरमा नेवाः समाजको सांस्कृतिक संग्रहालय बन्दै
    रामपुर। पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक संग्रहालय निर्माण सुरु भएको छ। नेवारी समुदायको कला संस्कृतिको जगेर्ना गर्न नेवाः समाज रामपुर पाल्पाले भवन निर्माणको थालनी गरेको हो। रामपुर नगरपालिका–४ स्थित गैराबारीमा करिब एक रोपनी क्षेत्रफलमा
  • चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ- गृहमन्त्री लेखक
    काठमाडौं ।  गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने
  • जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ
    काठमाडौँ । विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका छन् । मोरङ र डडेल्धुरा जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका हुन् । मोरङको बिराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५
  • चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ: गृहमन्त्री लेखक
    काठमाडौं। गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन्। शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम
  • चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
    काठमाडौँ । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 
  • दमक हत्या प्रकरण : सत्ता पक्षका कार्यकर्ता जोडिएपछि अनुसन्धानमा आलटाल
    काठमाडौँ । झापाको दमक नगरपालिका वडा नम्बर–३ स्थित मावाखोलामा देशु भनिने यामु निरौलाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले आलटाल गरेको आरोप छ । दमक नगरपालिका–९ घर भएका ३७ वर्षीय निरौलाको कार्तिक ६ मा हत्या भएको थियो
  • सद्भावको पर्व बन्दै छठ
    महेन्द्रनगर (धनुषा)। छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ। जताततै छठको रौनक छ। अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ। त्यसैले यो पर्व
  • स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक महिना
    काभ्रेपलान्चोक – अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नम्बर १२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आउनुभएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही
  • नागढुंगाबाट बरामद पटका नष्ट
    काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट बरामद गरेको पटका प्रहरीले नष्ट गरेको छ । तराईका विभिन्न जिल्लाबाट काठमाडौँ ल्याउँदै गरेको पटाका प्रहरी प्रभाग नागढुंगाको टोलीले चेकजाँच गर्दा बरामद गरेको थियो । स्थानिय जनप्रतिनिधी,
  • जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिनाको जेल सजाय
    काठमाडौं। जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ। शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानूनको उल्लंघन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएक
  • नागबहालमा चियाले जोडिदिएको सम्बन्ध, प्रकाशमान, नाराणकाजी र अष्टलक्ष्मी एउटै मञ्चमा
    ललितपुर। उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंंहले नेपाल संंवत्को नयाँ वर्ष राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउन संधै प्ररेणा दिइरहने बताए ।नागबहाल टोल सुधार समितिले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा नागबहालको गगनबाटीका शुक्रबार आयोजित चिय
  • Japanese tourist rescued from Sagarmatha area
    Kathmandu, November 1: One tourist from Japan is rescued from the Sagarmatha area. He was injured after falling during trekking at Khumbala, Pashang Lhemu Rural Municipality 4. Japanese national Mitsugu Shishido was rescued, informed Solukhumbu Police. He fell almost ten meters down while trekking and locals had rescued him. He met minor injuries on his head and legs. After treatment in a local clinic, he is taking rest and preparing to return to Kathmandu. People’s News Monitoring Service.
  • दक्षिण एसियामा पछिल्लो उथलपुथल :  सङ्कटको डिलमा नेपाल !
    दरबारसँग नजिक रहेका परराष्ट्रविद् रमेशनाथ पाण्डेले एक दिन एउटा म्यागेजिनका लागि अन्तरवार्ता दिने क्रममा यो पंक्तिकारसहितको टोलीसँग २०५२ सालदेखि सुरु भएको माओवादी विद्रोह र दरबारसँगको सम्बन्धका विषयमा कुराकानी गरे । कुराकानीको बिचमै उनले हामीतर्फ
  • तीन जना लेखकको कृति ‘युगोगका कथाहरु’ सार्वजनिक
    काठमाडौँ । तीन जना लेखकको कृति ‘युगोगका कथाहरु’ सार्वजनिक भएको छ । भक्तपुर दधिकोटस्थित काठमाडौँ स्कूल अफ ल मा आयोजना गरिएको एक कार्यक्रमबीच सो कथा संग्रहको विमोचन गरिएको हो ।  यश कथा संग्रहमा अन्तराष्ट्रिय
  • नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा प्रवेश
    काठमाडौँ । नेपाल हङकङ सिक्सेस क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगितामा नेपाल एक खेल अघि क्वार्टरफाइनल प्रवेश गरेको हो ।  समूह बी अन्तर्गत अष्ट्रेलियाले इंगल्याण्डलाई  पराजित गरेपछि नेपाल
  • यू-१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
    बैतडी। नरेश श्रेष्ठ स्मृति वाई वाई यू-१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ। पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै त
  • कामपाद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको