काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अदुवाको मूल्य बढेको छ । अदुवाको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम १३० रुपैयाँमा कारोबार भइरहे