काठमाडौं। अपराजिता एक प्रकारको बिरुवा हो। यसलाई आयुर्वेदमा औषधि मानिन्छ । यसमा पाइने पौष्टिक तत्व समग्र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अपराजिता बिरुवाले सेतो र नीलो गरी दुई प्रकारका फल फलाउँछ। यसमा एन्टिअक्सिडेन्ट हुनुका साथै एन्टि ब्याक्टेरियल, एन्टी फंगल