खेलकूद

  • सुदूरपश्चिममा ‘सुटिङ खेल’को साख जोगाइरहेका दिलबहादुर
    घोडाघोडी। विसं २०४१ सालतिर टीकापुरका दिलबहादुर ठकुल्लाको घर नजिकै ३०, ४० जना मानिसको भीड लागिरहेको हुन्थ्यो। के रहेछ भनेर हेर्न जाँदा ‘सुटिङ खेल’ भइरहेको हुन्थ्यो। दिलबहादुरको पनि यसैमा मन बस्यो, पछि त लतै लाग्यो। उनको लगाव देखेर तत्कालीन प्रशिक्षक रामराज खरेलल
  • वल्र्डकपका उसु खेलाडीको बिदाई
    हटौँडा । जापानको टोकियोस्थित योकोहा शहरमा अक्टोबर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउलु वल्र्डकपमा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ । वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जितको शुभकामनासहित उसु खेलाडीहरुको बिदाई गरेका
  • सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषण
    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ । क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा जोरासहित नारायण जोशी, प्रतिष जिसी, राशिद खान, लोकेश बम, बिबेक यादव र दिपेन्द्र रावत रहेका छन् । साथै प्रशिक्ष
  • टोटेनहमको लगातार जित
    एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा टोटेनहम हट्सपरले नटिङघम फरेस्टलाई हराएको छ । फरेस्टको घरेलु मैदानमा टोटेनहमले दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गरेको हो । टोलीका लागि रिचार्लीसन र डेजान कुलुसेभ्सकीले १-१ गोल गरे । खेलको अन्ति