पोखरा । राउटेहरु पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले काठका सामग्री खासै विक्री हुँदैन ।
परम्परागत पेसा संकटमा परेपछि राउटेहरु दैनिकी चलाउने खर्चको जोहो गर्न ठाउँठाउँ पुग्छन् । बिहीबार उनीहरू पोखरा आइपुगेका छन्
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.