अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न संयुक्त राष्ट्रका महासचिवको आह्वान

एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाको लागि आग्रह गरेका छन् । महासचिव गुटेरेसले अफ्रिका महादेशको विकास चुनौतीहरू सम्बोधन गर्न अफ्रिकालाई बलियो आर्थिक सहयोग विस्तार गर्ने आवश्यकतालाई जोड दिए । 

Source : https://www.ratopati.com/story/454094/un-secretary-general-calls-for-reforms-in-international-financial-structure