अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही

काठमाडौं। अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ। तीमध्ये अधिकांश दर्तारसूचीकरण नगरी सञ्चालित छन्। मिडियाअन्तर्गत दर्तारसूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरेको छ। काउन्सिलले पछिल्लो समयमा […]

Source : https://www.dcnepal.com/2024/11/614398/