अब पोखराबाट न्यायको लडाइँ शुरु हुन्छ : बुर्लाकोटी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अब पोखराबाट न्यायको लडाइँ शुरु हुने बताएका छन् । आफ्ना सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्दै निर्दोषहरूका न्यायका लागि पोखराबाट लडाई सुरु हुने टिप्पणी गरेका हुन्। उनले भनेका छन्- दोषी जति उम्काउने, दोषीसँग आफैं करोडौंको उपहार लिने। निर्दोषलाई जबरजस्ती फसाउने? […]

Source : https://www.dcnepal.com/2024/10/605893/