अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा काराेबार

काठमाण्डाै – अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य एक सय ३४ रुपैयाँ ८२ पैसा तोकेको छ । त्यस्तै खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा रहेको छ । याे भाउ अहिलेसम्मकै उच्च हो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड बनिरहँदा नेपाली मुद्रा निरन्तर कमजोर बनेको छ । यसअघि हिजो अमेरिकी डलरको विनिमय दर एक सय ३४ रुपैयाँ ८१ पैसा थियो । पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली...

Source : https://ujyaaloonline.com/story/108041/2024/10/22/the-price-of-the-us-dollar-is-the-highest-ever