करण जौहरको धर्मा प्रोडक्सनको ५० प्रतिशत शेयर अदर पूनावालाले किने

काठमाडौं । अदर पूनावालाको नेतृत्वमा रहेको सिरिन प्रोडक्सन र चर्चित बलिउड निर्माता-निर्देशक करण जोहरको धर्मा प्रोडक्सनबीच साझेदारी भएको छ। अदर पूनावालाले धर्मा प्रोडक्सनमा दुई हजार करोड रुपैयाँ लगानी गरेका छन् । यही लगानीबाट पूनावालाले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर किनेका छन् । एक प्रेस विज्ञप्ति मार्फत धर्मा प्रोडक्सनले अदर पूनावाला नेतृत्वको सिरिन प्रोडक्सनले करण जोहरको […]

Source : https://www.dcnepal.com/2024/10/606627/