आज पहाडी क्षेत्रका केही ठाउँमा सामान्य वर्षाको सम्भावना

काठमाण्डौ – आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली भई केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बिहानी बुलेटिनमा उल्लेख छ । आजराति पनि  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा सामान्य वर्षाको सम्भावना छ । पहाडी भू–भागमा सामान्य बदली र केही ठाउँमा सामान्य वर्षाको सम्भावना भए पनि आउँदो तीन दिन दिनभर नै बादल...

Source : https://ujyaaloonline.com/story/108241/2024/10/28/chance-of-moderate-rain-at-some-places-