आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोही गुरुङलाई सम्मान

गण्डकी। आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गरेका आरोही तेजन गुरुङलाई गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशले आज पोखरामा सम्मान गरेको छ। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकीका अध्यक्ष किसमकुमारी गुरुङ, कार्यक्रम […]

Source : https://www.dcnepal.com/2024/10/606113/