आयातित झिलिमिली बत्तीका कारण लोप हुँदै पाला

काठमाडौँ । पहिला तिहार अघि भक्तपुरको पोटरी स्क्वायरमा माटाका पाला (दियो), कलश लगायतका भाँडाकुँडा बनाउन भ्याइ–नभ्याइ हुन्थ्यो । माटाका भाँडाकुँडा किन्न आउनेको भिड पनि थामिनसक्नु हुन्थ्यो । यस क्षेत्रमा माटाको भाँडा बनाएको हेर्न आउने

Source : https://www.ratopati.com/story/455385/the-era-is-disappearing-due-to-imported-flickering-lights