इजरायलको सुरक्षा अवस्था बुझेर मात्रै नेपाली केयरगिभर जान पाउने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली कामदार पठाउने विषयमा परराष्ट्र मन्त्रालयको धारणा माग गरेको छ । इजरायलमा युद्ध जारी रहेकै अवस्थामा नेपाली कामदार पठाउन हुने÷नहुने विषयमा श्रम मन्लायलले परराष्ट्र मन्त्रालयको धारणा

Source : https://www.ratopati.com/story/452853/nepali-caregivers-can-go-only-after-understanding-israels-security-situation