इजरायलले इरानमा आक्रमण थाल्यो, ठूलो युद्धको डर

इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको इरानले जनाएको छ । इरानका अरु विभिन्न शहरमा पनि आक्रमण भएको जनाएको छ । यो आक्रमणलाई जवाफ दिनको लागि इरानले छलफल थालेको छ । यही अक्टोबरको १ तारिखमा इरानले इजरायलमा २ सयवटा मिसाइल हानेको थियो । त्यसैको जवाफमा आज इरानलाई आक्रमण गरेको इजरायलको भनाइ छ । इरानले पनि आक्र...

Source : https://ujyaaloonline.com/story/108178/2024/10/26/israel-attacked-iran-fearing-a-major-war-