इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद

अमेरिका। अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा अमेरिकाका सांसदहरुले नेपालीहरुसँगै तिहार उत्सव मनाएका छन्। सस्कीहाना टाउनसिप मिडल स्कूलको अडिटोरियम हलमा इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी संघीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरी र उनको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरु डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिश्नर टम कनोलीसहितले […]

Source : https://www.dcnepal.com/2024/10/608131/