सर्वोच्चमा ४ न्यायाधीश नियुक्तिको तयारी, भर्खरै बरिष्ठ अधिवक्ता बनेका समेत लाइनमा

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा रिक्त रहेका ४ न्यायाधीश पदमा नियुक्तिको तयारी गरेका छन्। यसका लागि उनले आज न्यायपरिषदको बैठक राखेका छन्। आजकै बैठकले ४ न्यायाधीशको नाम अनुमोदन गरेर संसदीय सुनुवाइका लागि सिफारिस गर्ने तयारी गरिएको बताइएको छ। सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद बैठकमा सहभागी हुनुपर्ने भएपछि प्रधानन्यायाधीश राउतले आज आफ्नो इजलास राखेका […]

Source : https://www.dcnepal.com/2024/11/614488/