इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

इलाम । यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभई छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री

Source : https://www.ratopati.com/story/454752/stray-dogs-increase-accidents-in-ilam-market