इस्लामाबाद उच्च अदालतले तोशाखान मुद्दामा इमरान खानलाई जमानत दियो

काठमाडौं । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा जमानत दिएको छ। बुधवार इस्लामाबाद उच्च अदालतका न्यायाधीश मियाँ गुल औरंगजेबले इमरान खानलाई जमानत दिने क्रममा उनलाई बन्डको रकम तिर्न पनि आदेश दिएका थिए। अदालतले आफ्नो आदेशमा अभियुक्त अन्य कुनै मुद्दामा वान्टेड नभएको खण्डमा रिहा गर्न भनेको छ । यसअघि इस्लामावाद उच्च अदालतले […]

Source : https://www.dcnepal.com/2024/11/613386/