ईपीएल मेगा अक्शनमा ७२ जना खेलाडी अनुबन्ध गर्न साढे ४ अर्ब भारुभन्दा धेरै खर्च
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको मेगा अक्शन २०२५ को पहिलो दिन हिजो ७५ जना खेलाडी अनुबन्ध भएका छन् । साउदी अरेबियाको जेद्दाहमा हिजो भएको अक्शनमा ८४ जना खेलाडीको लिलामी भएकोमा १० वटा टोलीले ७२ जना खेलाडी किनेका हुन् । उनीहरूले ७२ जना खेलाडीका लागि कुल चार अर्ब ६७ करोड ९५ लाख भारतीय रुपैयाँमा खर्च गरेका छन् । यस पटक ऋषभ पन्त सबैभन्दा धेरै २७ करोड भारुमा बिक्री भएर इतिहास रचेका छन् । दोस्रोमा श्रेयस अय्यर, तेस्रोमा वेंकटेश अय्यर, चौथोमा अर्शदीप सिंह र पाँचाैंमा युजवे...
Source : https://ujyaaloonline.com/story/109242/2024/11/25/4-5-billion-rs-were-spent-to-buy-72-players-in-epl