छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
काठमाडौं। नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले छिमेकीहरूलाई चिढाएर सम्झौता गर्न नहुने जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूको सामुहिक छलफलमा सो कुरा बताएका हुन्। ‘कुनै पनि छिमेकी मुलुक प्रयोग गर्न दिनु हुन्न, असंलग्न परराष्ट्र नीति अनुसार समुधुर सबन्ध राख्नु पर्छ, कुनै पनि सम्झौता गर्दा छिमेकी मुलुकको चासो प्रति पनि […]