उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ : अमेरिकी रक्षामन्त्री

सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् ।  दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र

Source : https://www.ratopati.com/story/454002/there-is-evidence-that-north-korea-sent-troops-to-russia-us-defence-secretary