उदयपुर अस्पतालमा छैन जेनेरेटर, उपचारमै समस्या

उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो । अस्पतालका चिकित्सक तथा

Source : https://www.ratopati.com/story/454385/udayapur-hospital-has-no-generators-problems-in-treatment