एक करोड रुपैयाँ खर्च गरेर बनाएको पोष्टबहादुर बोगटी सुरुङमार्गको 'डीपीआर' दराजमै थन्कियो
बाग्मती – बाग्मती सरकारको गौरवको आयोजनाका रूपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्गको 'डीपीआर' दराजमै थन्किएको छ । एक करोड रुपैयाँ खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दराजमा थन्किएको हो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न 'डीपीआर' तयार भएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ । सरकारको निर्णयअनुसार आर्थिक वर्ष २०७७/७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन ...
Source : https://ujyaaloonline.com/story/109082/2024/11/21/dpr-of-posta-bahadur-bogati-tunnel-stuck-