एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले झापा, मोरङ, सङ्खुवासभा, धनकुटा, इलाम, ताप्लेजुङ, उदयपुर र भोजपुर ब्रान्चका लागि रिलेसनसिप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदमा रोजगारी खुलाएको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूले कात्तिक २० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

त्यस्तै, आवेदकसँग दुई वर्षसम्मको अनुभव हुनुपर्नेछ । इच्छुक आवेदकहरूको उमेर २८ वर्षभन्दा कम हुनुपर्ने बैंकले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/10/excel-development-bank-37.html



Related Posts