तीन महिनामा पाँच करोडको नुन बिक्री

जनकपुरधाम । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज

Source : https://www.ratopati.com/story/453541/salt-worth-rs--million-sold-in-three-months