एमालेलाई मीनबहादुरले दिएको जग्गाविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा
काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाबारे सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ। यसअघि गत बिहीबार सो रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेकोमा न्यायाधीश सुवेदीले हेर्न नमानेपछि आजका लागि सरेको थियो। न्यायाधीश सुवेदीले मीनबहादुर जोडिएको ललिता निवासको मुद्दा आफूले हेरिसकेको भन्दै मुद्दा हेर्न नमानेका हुन्। आज सो रिट न्यायाधीश […]