कमजोरी सच्याउन एमाले तयार छ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर स्याल हुँइया मच्चाउने प्रयत्न भइरहेको बताएका छन् ।  नेकपा एमाले नेतृत्वविरुद्ध फैलाएका भ्रमलाई चिर्न तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा शुक्रवार

Source : https://www.ratopati.com/story/458845/uml-is-ready-to-correct-the-weaknesses-shankar-pokharel