कर्णालीको दुर्भाग्य : जथाभावी खनिन्छ सडक, दुर्घटना बढेको बढ्यै

सुर्खेत । ०८१ कात्तिक २५ गते कालिकोटको पलाँता गाउँपालिका–३, राडुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो भने १२ जना घाइते भए । उक्त जीपमा १९ जना सवार थिए । ०७८ असोज २६ गते नेपालगञ्जबाट

Source : https://www.ratopati.com/story/458787/karnali39s-misfortune-roads-are-being-dug-randomly-accidents-are-increasing