कसरी खाने भाइमसला ? पोषणविद्ले दिए यस्तो टिप्स (भिडियोसहित)
सामान्यतया एउटा मानिसले दिनमा कति खाना खाने भनेर आकलन गर्न मुस्किल पर्छ । व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारण स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । सामान्य व्यक्तिले सन्तुलित भोजनका लागि बिहानको खाजादेखि रातिको खाना समेत गरी
Source : https://www.ratopati.com/story/455397/how-to-eat-gum-nutritionist-gives-such-tips-with-video