कालीगण्डकी डाइभर्सन विरुद्धको रिट खारेज, डाइभर्सन विवाद फेरि सतहमा

पोखरा । गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कालीगण्डकी डाइभर्सनबारे भनेका थिए, ‘शिर छेदन भएपनि डाइभर्सन गर्न दिइने छैन ।’ त्यसपछिका सबै मुख्यमन्त्री त्यही पथमा हिडे । कालीगण्डकी डाइभर्सन कुनै हालतमा गर्न नदिने गण्डकी प्रदेशको अडान

Source : https://www.ratopati.com/story/454945/writ-against-kaligandaki-diversion-dismissed-diversion-dispute-again