किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू  ?

काठमाडौँ । पाइलटको हडतालका कारण आइतबार नेपाल वायुसेवा निगमका दुई उडानमा समस्या देखियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई र दुबईका लागि उड्नुपर्ने जहाज पाइलटको हडतालका कारण रोकिएका हुन् ।  स्वास्थ्य लगायत विभिन्न कारण देखाउँदै

Source : https://www.ratopati.com/story/459279/why-did-the-pilots-of-the-airline-corporation-go-on-strike