कोशी प्रदेशका विवादित ६ सांसद
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी आइतबार पक्राउ परेका छन् । उनलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश र संघ सरकारको अनुमतिविना नै कार्तिक १३ गते जापान उडेका उनले
Source : https://www.ratopati.com/story/456879/-controversial-mps-from-koshi-state