मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव

काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सरोज लिम्बूका परिवारले शव बुझेका छन् । मेडिसिटीमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भएको थियो ।

Source : https://www.ratopati.com/story/458719/saroj39s-family-who-died-during-treatment-at-medicity-received-the-body