कोसेली घरमा सिन्कीदेखि हाते कागज
गलकोट। बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य संघ बागलुङले सघाउन थालेको छ। सङ्घ बागलुङले रु २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरी स्थानीय उत्पादनको खरिद गरी बिक्री गर्न थालेको हो। उद्यमीहरुबाट उत्पादित कृषि जन्य अर्गानिक उपज, हस्तकला सामग्री, पर्यटकीयस्थलको फोटोलगायत वस्तुहरु बिक्री गरिने छ। स्थानीय उत्पादनको संकलन गरी ब्राण्डिङ गरेर […]