कौडा खेलिरहेको अवस्थामा आठ जना पक्राउ

सिन्धुली । दुधौली नगरपालिका-७ कटहरे बस्ने राजेन्द्र थापाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने २७ वर्षीय हिमाल बराल समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय डकाहाबाट

Source : https://www.ratopati.com/story/454507/eight-arrested-for-playing-crows