गौशाला धर्मशाला सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले प्रशासनसँग माग्यो सुरक्षा

काठमाडौँ । महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ । महानगरपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो ।

Source : https://www.ratopati.com/story/452543/kathmandu-metropolitan-city-seeks-security-from-authorities-to-run-gaushala-dharamshala