काठमाडौँ । भाडाको घरबाट सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकले अब आफ्नै भवन बनाउने भएको छ । बैंकले काठमाडौँ-३० ज्ञानेश्वरमा आफ्नै कार्यालय भवन निर्माण गर्ने भएको हो ।
बैंकले भवन निर्माणका लागि बुधबार भूमि पूजा पनि सम्पन्न गरेको छ । भूमि पूजामा बैंकका अध्यक्ष रा