गौशाला धर्मशालाबारे अदालतको फैसलाको पूर्णपाठ: मारवादी सेवा समितिको एकपछि अर्को कमजोरी
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गौशाला धर्मशाला विवादमा जिल्ला अदालत काठमाडौंले आफ्नो फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । फैसलाको पूर्णपाठमा मारवाडी सेवा समितिले एउटा मात्र नभए एकपछि अर्को गरी लगातार धेरै कमजोरीहरु गरेको ठहर गरिएको छ । पशुपति क्षेत्र विकास कोषको गौशालास्थित जग्गा मारवाडी सेवा समितिलाई भाडामा दिनेगरी २०६० सालमा भएको सम्झौता कोषले रद्द […]