गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन : पशुपति क्षेत्र विकास कोष

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताउँदै यो जग्गामा मारवाडी समितिको मोही हक नलाग्ने स्पष्ट गरको हो। कोषले विज्ञप्तिमा भनेको छ- ‘भगवान् श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति […]

Source : https://www.dcnepal.com/2024/10/605145/