ग्रामीण बस्तीमा कालोपत्र सडक

बाँके । बाँकेको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ ।  जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र

Source : https://www.ratopati.com/story/453727/blacktopped-roads-in-rural-settlements