चक्रवाती आँधी दानाबारे भारतीय मौसम विभागले जारी गर्‍यो यस्तो अलर्ट

नयाँ दिल्ली । चक्रवाती आँधी दाना बिहीबार पश्चिम बंगाल र ओडिशाको तटमा पुग्ने सम्भावना छ । यसैलाई मध्यनजर गर्दै दुवै प्रदेशका प्रशासन तयारीमा जुटेका छन् । भारतीय मौसम विज्ञान विभागका निर्देशक मनोरमा मोहन्तीले दाना आँधीबारे

Source : https://www.ratopati.com/story/454100/the-india-meteorological-department-imd-has-issued-an-alert-regarding-cyclone-dana