चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले  नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक

Source : https://www.ratopati.com/story/459402/39digital39-training-for-youth-by-chandragiri-municipality