चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
काठमाडौँ । सङ्गठित रूपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरेको अभियोगसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको
Source : https://www.ratopati.com/story/459162/ravi-lamichhane39s-15-day-term-was-extended-for-four-reasons