चितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा चितवनबाट पक्राउ पुर्जी जारी भएका प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ बस्ने सुरेन्द्र सङ्गत छन् । उनलाई लैनचौरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी

Source : https://www.ratopati.com/story/458736/accused-of-banking-crime-issued-from-chitwan-arrested