छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ

महोत्तरी । छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् । गाँस,

Source : https://www.ratopati.com/story/455100/bamboo-utensils-to-be-made-for-chhath-festival