जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग

लुम्बिनी । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् ।  प्रदेशका

Source : https://www.ratopati.com/story/458785/200000-assistance-from-lumbini-government-to-those-suffering-from-complex-diseases