जनकपुरमा नेपाली रेल चढ्नुको बेग्लै मज्जा (तस्बिर)

नेपालमा रेल पहिलो पटक रेल सन् १९२७ मा आएको हो। भारतमा शासन गरिरहेको बिट्रिश सरकारले नेपालमा रेल ल्याएको थियो। कोइलाबाट चल्ने सो रेल भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म चल्थ्यो। सो रेल सन् १९६५ सम्म चल्यो। यो रेलमार्गको लम्बाई शुरुमा ३९ किलोमिटर रहेको थियो। नेपाली भूमिमा चलेको दोस्रो रेल जयनगर विजलापुर हो। यो सन् १९३७ मा सञ्चालनमा […]

Source : https://www.dcnepal.com/2024/11/613985/