जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
काठमाडौँ । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाको सांसद पद जोगिएको छ । सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार
Source : https://www.ratopati.com/story/458853/speaker39s-decision-not-to-remove-mp-sapkota-of-janamat-party