जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्वारा आत्महत्या

बुटवल । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।  प्युठान बडडाँडा घर भएका  प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा प्रहरीले

Source : https://www.ratopati.com/story/454767/armed-police-force-jawan-arrested-in-extortion-case-commits-suicide